काशी बनारस १०,००० वर्ष पुरानो शहर हो। दुनिया मा त्यो एक्लो शहर हो जहाँ लगातार १०,००० वर्ष देखि निर्वाध बस्ती छ, शहर छ।त्यो शहर शिवजी का शिष्य हरु ले स्थापना गरेका हुन। त्यो शहर को आयु गैर हिन्दु, गैर धार्मिक स्रोत हरु ले पनि त्यति नै भन्ने गरेका छन।
शिवजी स्वर्ग बाट धरती मा अवतरण गरेको पछिल्लो सत्य युग मा हो। त्यो १२,००० वर्ष अगाडि हो कि १५,००० वर्ष अगाडि हो, यकीन छैन। राम, कृष्ण, बुद्ध, येशु जस्तो आमाको कोख बाट पैदा भएका होइनन। सीधै अवतरण गरेका हुन। हिमालय मा कतै अवतरण गरे ध्यान मुद्रा मा। मान्छे हरुको मेला लाग्यो। को हो यो? कहाँ बाट आयो? तर विस्तारै मान्छे हरु वापस फर्के। अन्त्य मा जो सात जना बाँकी भए ती सप्तऋषि भए।
कल्कि सेना मा त पछि सयौं करोड़, अरबौं मानिस आउने हुन। तर अहिले आउने प्रथम सय जना, प्रथम हजार जना, प्रथम १०,००० जना विशेष हुने छन। भगवान कल्कि ले भन्नु भएको छ, कल्कि सेना का सदस्य १०,००० पुगे पछि म पब्लिक मा आउँछु भनेर। सदस्यता फ्री हो। दुनिया को कुनै पनि ठाउँ बाट लिन सकिन्छ। यो एउटा फॉर्म भरेर जो कोही ले सदस्यता लिन सक्छ।
भगवान राम लगभग ७,००० वर्ष अगाडि थिए धरती मा। त्यो त्रेता युग। भगवान कृष्ण ५,००० वर्ष अगाडि। द्वापर युग। रामायण र महाभारत को प्रत्येक घटना सँग रात्रि आकाश को अत्यंत सुक्ष्म वर्णन पाइन्छ। त्यो यति सारहो स्पष्ट छ कि आधुनिक एस्ट्रोनॉमी (astronomy) लाई पनि काम लाग्छ। त्यस वर्णन का आधार मा यो कहिले को घटना दिन नै तोक्न सकिन्छ। किनभने रात्रि आकाश मा तारा हरु को पैटर्न कहिले पनि रिपीट हुँदैन। आजको रातिको आकाश को वर्णन लेखेर छोडिदिने हो भने १०,००० वर्ष पछि पनि त्यस वर्णन का आधार मा आजको मिति तोक्न सकिन्छ।
चार युग चार ऋतु सरी आउँछन जान्छन। एउटा युग हजारौं वर्ष को हुन्छ। भगवान कृष्ण वापस वैकुण्ठ लोक गए पछि कलि युग शुरू भएको। कलि युग ५,००० वर्ष बढी भइसक्यो।
भविष्य पुराण मा नारद मुनि ले माता लक्ष्मी लाई सोध्छन, "पृथ्वी मा मानिस हरु लाई कसरी थाहा हुन्छ कलि युग समाप्ति को क्षण निकट आयो भन्ने कुरा?" जवाब आउँछ, "मंदिर हरु मा ताला लागेको हुन्छ र रक्सी को पसल मा मान्छे हरु को लाइन लागेको हुन्छ।" कोरोना महामारी मा त्यस्तै भयो। अर्थात कलि युग समाप्ति को क्षण निकट छ।
वेद मात्र होइन जुन सुकै धार्मिक ग्रन्थ मा ईश्वर को असीमित ज्ञान को अलिकति मात्र छ। समस्त ज्ञानका स्रोत ईश्वर। वेद ईश्वर भन्दा माथि होइन। कुनै पनि धर्म ग्रन्थ, कुनै पनि धर्म ईश्वर भन्दा माथि होइन।
महाभारत मा एक ठाउँ मा भनिएको छ, "हे ब्रम्हा, तपाईं का थुप्रै नाम छन।" त्यस मध्ये एउटा नाम भनिएको छ इसा। इसा को? कुरान मा जुन नाम सबैभन्दा बढ़ी पटक भनिएको छ त्यो नाम हो इसा। कुरान को इसा बाइबल को जीजस अथवा येशु जसलाई माता मेरी ले भनथिन येशुआ।
बाइबल एउटा पुस्तकालय हो। त्यसको सबैभन्दा प्रख्यात पुस्तक गॉस्पेल ऑफ़ जॉन। प्रथम दफा मा नै लेखिएको छ जीजस सृष्टिकर्ता। सृष्टिकर्ता को हो? ब्रम्हा होइन?
विष्णु का अवतार राम, कृष्ण, बुद्ध, आज कल्कि। ब्रम्हा का अवतार २,००० वर्ष अगाडि येशु, आज म।
एडम र इभ का तीन छोरा मात्र थिए। ती तीन ले कोसँग बिहे गरे? मानव समाज थियो।
GoFundMe: https://www.gofundme.com/f/for-the-start-of-the-satya-yuga-from-nepal
TikTok: https://www.tiktok.com/@paramendrakumarbhagat
YouTube: https://www.youtube.com/paramendra
Facebook: https://www.facebook.com/kalkisena21
Twitter: https://twitter.com/paramendra
LinkedIn: https://linkedin.com/in/paramendra
Blog: http://jesusisback.xyz
Instagram: https://www.instagram.com/paramendra
No comments:
Post a Comment