@paramendrakumarbhagat The Project To End The Kali Yuga #God #Kalki #krishna #Jesus #Allah #Yahweh #shiva ♬ original sound - Paramendra Kumar Bhagat
Many Have Come In My Name, But I Am The Only One Whose Identity Can Be Verified
Monday, December 12, 2022
कलि युग समाप्ति को प्रोजेक्ट
कलि युग समाप्ति को प्रोजेक्ट एउटा राजनीतिक आर्थिक कार्यक्रम नै हो। भगवान कल्कि ले एउटा पुस्तक लेखिरहनु भएको छ। कल्कि मेनिफेस्टो अथवा कर्म मेनिफेस्टो। व्हार्टन स्कुल मा लगेर छपाउने प्रयास हुनेछ। दुनिया भरि छलफल हुनेछ। एउटा नया सत्य युग समाज पार्टी ले नेपाल मा आगामी चुनाव नै लड्ने हो। चुनाव स्वीप गर्ने हो। नेपाल मा पायलट प्रोजेक्ट। त्यस पछि त्यो भारत र चीन हुँदै दुनिया को प्रत्येक देश सम्म पुग्ने हो। अहिले को २१ साल मा कलि युग समाप्त। त्यस पछि सत्य युग शुरू। त्यो सत्य युग हजारौं वर्ष चल्नेछ। भगवान कल्कि सारा पृथ्वी को राजा हुनु हुनेछ। कल्कि राज्य राम राज्य भन्दा सय गुणा ठुलो प्रोजेक्ट हो।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment