मैले एउटा छिमेकी मंदिर का केही हर्ताकर्ता हरु लाई भनें। एउटा मंदिर भवन निर्माण का लागि तपाईं हरु मोबिलाइज हुने गर्नु हुन्छ। कल्कि राज्य स्थापना का लागि मोबिलाइज नहुने?
भगवान बुद्ध मा गर्व गर्ने। भगवान कल्कि बारे गर्व नगर्ने नेपाली हरु ले? ईश्वर मानव अवतार मा आउने हजारौं वर्ष मा एक पटक। आज विष्णु अवतार पनि मधेसी, ब्रम्हा अवतार पनि मधेसी। मधेसी हरु ले गर्व गर्ने कि नगर्ने?
कति लाई अझ घोर कलि युग को इंतजार छ। घोर कलि युग आउनै बाँकी छ भन्छ। आफ्नो वरिपरि हेर। समाचार पढ़। टीवी ऑन गर। दुनिया आणविक युद्ध को कागार मा खड़ा छ। पृथ्वी नै ध्वस्त गर्ने युद्ध। ग्लोबल वार्मिंग लाई हेर। मानव जाति र पृथ्वी को सम्बन्ध विच्छेद हुन हुन लागेको अवस्था छ। पाप भएको हेर।
नेपाल मा नै हेर। कदम कदम मा भ्रष्टाचार। त्यो चोरी होइन भने के हो? कदम कदम मा पाप। तिनै पापी हरु लाई चाहिएको छ हिन्दु राज्य को घोषणा। अरे पहिले आफ्नो आचरण त सुधार। चोरी चकारी बंद गर।
म मा पनि र भगवान कल्कि मा पनि भविष्यवाणी हरु पुरा भएका छन र अझ सयकडौँ को संख्या मा हुनेवाला छन। त्यति भेरिफाइ गर्ने जमर्को त गर्नुपर्यो। एक दर्जन त मैले आफ्नो ब्लॉग मा नै लेखेर राखिदिएको छु।
कति लाई चाहिएको हुन्छ मिरेकल। चमत्कार। भविष्यवाणी पुरा गरेर पुग्दैन। मिरेकल चाहियो। चमत्कार चाहियो भन्छ। त्यो पनि भएको छ। सृष्टि मा जता हेरयो त्यता चमत्कार नै चमत्कार छ। हेर्न जाने पो।
तैपनि मैले चमत्कार गरेको पनि छु र डॉक्युमेंटेड छन। इंटरनेट मा राखिएको छ। मेरै ब्लॉग को दायाँ पटटि साइडबार मा लिंक छ। हेरे हुन्छ। चन्द्रमा खसे जस्तो उल्का खसेको। फिलिपींस देखि कैलिफ़ोर्निया सम्म आकाशे नदी ले पानी ल्याएको। सुक्खा समाप्त भएको।
तर हामी यहाँ चटके देखाउन आएको होइन। जुन काम गर्नु छ त्यो मानवीय संभावना हरु सँग सम्बंधित काम हो। घोर कलि युग मा आध्यात्मिक बात विचार पनि बड़ा गारहो। त्यसै कारण ले भगवान कल्कि को जुन कार्यक्रम आउन लागेको छ त्यो एउटा राजनीतिक आर्थिक कार्यक्रम जस्तो छ। कलि युग समाप्त गर्ने तरिका त्यही हो। एक पटक कलि युग समाप्त भए पछि र सत्य युग शुरू भए पछि अनि बल्ल दिल खोलेर आध्यात्मिक कुरा हरु गर्न पाइनेछ।
मैले एक जना विद्वान लाई भनें काशी बनारस १०,००० वर्ष पुरानो हो। हिन्दु, गैर हिन्दु, गैर धार्मिक स्रोत सबैले मानेको कुरो। वहाँ ले भन्नु भो काशी त यो लोक को शहर नै होइन। लंका पनि यो लोक को होइन। लंका यो लोक को होइन भने भगवान राम यस धरती मा मानव अवतार मा आउने जमर्को किन गर्नु परेको?
@paramendrakumarbhagat बिभिन्न किसिमका प्रश्न हरु आइरहेका छन #god #jesus #krishna #buddha #shiva #allah #kalki #rama ♬ original sound Paramendra Kumar Bhagat
No comments:
Post a Comment